चैत्र ९ गते २०८२ --:--:--
मेनु

भुकम्पको धक्का महसुस

मेरो आर्थिक मेरो आर्थिक चैत्र ९ गते २०८२ ३:३६ PM
भुकम्पको धक्का महसुस

काठमाडौं । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’ को भूकम्प गएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?