सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २  सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?