वैशाख ११ गते २०८३ --:--:--
मेनु

मनाङ एयरको जहाज आज शनिबार बिहान लोबुचेमा दुर्घटना

मेरो आर्थिक मेरो आर्थिक असाेज २७ गते २०८० ९:११ AM
मनाङ एयरको जहाज आज शनिबार बिहान लोबुचेमा दुर्घटना

मनाङ एयरको जहाज आज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । बिहान रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको मनाङ एयरले जानकारी दिएको छ ।

हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको जनाइएको छ । हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?