Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १० गते २०८०
त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

टस हारेर ब्याटिङमा उत्रेको नेपालले त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । आज भएको फाइनल खेलमा उक्त लक्ष्य पाएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । केहीबेरमा युएईले जवाफी ब्याटिङ गर्नेछ । क्रिकेट प्रेमी नेपाली दर्शकहरुको उत्साहपुर्ण उपस्थिति रहेको छ ।

Add a new comment