Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले तोकेको मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १९ गते २०८०
नेपाल राष्ट्र बैंकले तोकेको मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलरको विनिमय दर खरिद दर १३३.०९ र बिक्रि दर १३३.६९ रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५७ रुपैयाँ र बिक्री दर ८८.९७ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २१ पैसा र बिक्री दर १० रूपैयाँ २५ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँमा कारोबार हुँदैछ । आजै कुवेती दिनार १ को खरिद मूल्य ४३१.०५ पैसा र विक्रीदर ४३२.९९ पैसामा कारोबार हुँदैछ ।


थप जानकारीका लागि तलको तालिकामा हेर्नुहोला:

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Add a new comment