फागुन २ गते २०८२ --:--:--
मेनु

भक्तपुरमा चैत २२ देखि औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुने

मेरो आर्थिक मेरो आर्थिक चैत्र २१ गते २०८० ९:१० AM
भक्तपुरमा चैत २२ देखि औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुने

 भक्तपुरमा चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुनेछ ।

कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टलमा कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?