भक्तपुरमा चैत २२ देखि औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुने : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

भक्तपुरमा चैत २२ देखि औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुने

मेरो आर्थिक मेरो आर्थिक चैत्र २१ गते २०८०

 भक्तपुरमा चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुनेछ ।

कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टलमा कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?