आज साउन २१ गतेकालागि नेपाल राष्ट्र बैंकले तोकेको बिभिन्न देशका मुद्राहरुको बिनिमय दर : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

आज साउन २१ गतेकालागि नेपाल राष्ट्र बैंकले तोकेको बिभिन्न देशका मुद्राहरुको बिनिमय दर

मेरो आर्थिक मेरो आर्थिक श्रावण २१ गते २०८१

काठमाडौं २१ । आज साउन २१ गतेकालागि नेपाल राष्ट्र बैंकले बिभिन्न देशका मुद्राहरुको बिनिमय दर तोकेको छ । सोही अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५।८६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।५२ रुपैयाँ रहेको छ ।
त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।१४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।९१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७।०५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।४४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९।७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९।८६ रुपैयाँ रहेको छ ।
थप जानकारीका लागि तलको तालिकामा हेर्नुहोला ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?