टर्किस एयरलाइन्सको टर्किस विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’ : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

टर्किस एयरलाइन्सको टर्किस विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

मेरो आर्थिक मेरो आर्थिक श्रावण २४ गते २०८१
SHARES
0

काठमाडौं, २४ साउन । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।