आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण


काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ ।
Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 134.24 134.84 EUR (European Euro) 1 144.68 145.33 GBP (UK Pound Sterling) 1 174.10 174.88 CHF (Swiss Franc) 1 154.82 155.52 AUD (Australian Dollar) 1 89.20 89.59 CAD (Canadian Dollar) 1 97.05 97.48 SGD (Singapore Dollar) 1 101.61 102.07 JPY (Japanese Yen) 10 8.78 8.82 CNY (Chinese Yuan) 1 18.83 18.91 SAR (Saudi Arabian Riyal) 1 35.75 35.91 QAR (Qatari Riyal) 1 36.82 36.98 THB (Thai Baht) 1 3.98 4.00 AED (UAE Dirham) 1 36.55 36.71 MYR (Malaysian Ringgit) 1 30.86 31.00 KRW (South Korean Won) 100 9.70 9.75 SEK (Swedish Kroner) 1 12.67 12.73 DKK (Danish Kroner) 1 19.40 19.49 HKD (Hong Kong Dollar) 1 17.28 17.35 KWD (Kuwaity Dinar) 1 437.81 439.76 BHD (Bahrain Dinar) 1 356.05 357.64