Skip to content
logo
मंसिर २३ गते २०८१ समयः

सामाजिक सुरक्षा कोषले ठोस र विशेष योजना ल्याउनुपर्छ: अध्यक्ष केसी

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १२ गते २०८१
सामाजिक सुरक्षा कोषले ठोस र विशेष योजना ल्याउनुपर्छ: अध्यक्ष केसी

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताएका  छन् ।

सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताएका हुन् ।

Add a new comment