माघ ५ गते २०८२ --:--:--
मेनु

आज चाँदीको भाउ स्थिर, आज सुनकाे भाउ घट्याे

मेरो आर्थिक मेरो आर्थिक चैत्र ११ गते २०८१ १२:१५ PM
आज चाँदीको भाउ स्थिर, आज सुनकाे भाउ घट्याे

साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ । मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाकाे १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाकाे १ लाख ७३ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?