नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त : mero aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

मेरो आर्थिक मेरो आर्थिक चैत्र ११ गते २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो l

सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।