वैशाख १ गते २०८३ --:--:--
मेनु

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

मेरो आर्थिक मेरो आर्थिक चैत्र ११ गते २०८१ १२:४७ PM
नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो l

सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?