रास्वपाले कविन्द्र बुर्लाकोटीलाई बनायो महामन्त्री


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।
शनिबार बिहान बसेको केन्द्रीय समिती बैठकले कार्यवाहक महामन्त्री कविन्द्र वुर्लाकोटीलाई महामन्त्री बनाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले हाल कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
एभरेष्ट न्यूज एजेन्सी
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%