वैशाख १ गते २०८३ --:--:--
मेनु

चितवनमा बस र ईभी माइक्रो ठोक्कियो, सात जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८२ १२:४८ PM
चितवनमा बस र ईभी माइक्रो ठोक्कियो, सात जनाको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको  देडुवामा स र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ । 

चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।

घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

एभरेष्ट न्यूज एजेन्सी

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?