चितवनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ : Mero Aarthik
कार्तिक २८ गते २०८२

चितवनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८२

चितवन । भरतपुर महानगरपालिका-१८ गाजीपुर बस्ने ५२ वर्षीय आयुमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ६० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?