वैशाख १५ गते २०८३ --:--:--
मेनु

 काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी

मेरो आर्थिक मेरो आर्थिक असार ९ गते २०८२ १०:२९ PM
 काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिको वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक् पहलमा काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी रहेको छ ।   

काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका अनुसार सोमबार काठमाडौँको कुलेश्वरमा गरिएको सवारी साधन प्रदूषण जाँचमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल भएका छन्  । 

त्यस्तै २१ वटा सवारी साधन ठिक अवस्थामा रहेको प्रहरी बलले जानकारी दिएको छ । फेल भएका सवारी साधनलाई  कारवाही गरिएको महानगरीय प्रहरी बलले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?