वैशाख १५ गते २०८३ --:--:--
मेनु

भिजिट भिसा प्रकरणमा सरकारले समिति बनाएपछि रास्वपा आन्तरिक छलफलमा

सरकारले बनाएको समिति सम्बन्धि पार्टीको धारणा बनाउन सांसदहरू आन्तरिक छलफलमा रहेको र दलको आधिकारीक धारणा संसदमा दिने जानकारी दिएका छन् ।

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२ ११:३३ AM
भिजिट भिसा प्रकरणमा सरकारले समिति बनाएपछि रास्वपा आन्तरिक छलफलमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाएपछि आन्तरिक छलफलमा जुटेको छ ।

राप्रपा प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको समिति सम्बन्धि पार्टीको धारणा बनाउन सांसदहरू आन्तरिक छलफलमा रहेको र दलको आधिकारीक धारणा संसदमा दिने जानकारी दिएका छन् ।

सरकारले पुर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा भिजिट भिसा प्रकरणको अध्ययन र छनबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?