फागुन ३० गते २०८२ --:--:--
मेनु

बुटवलको योगिकुटीस्थित विद्युत सबस्टेसनमा आगलागी

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८२ ६:२८ AM
बुटवलको योगिकुटीस्थित विद्युत सबस्टेसनमा आगलागी

बुटवल । रुपन्देहीको बुटवल-१० योगिकुटीस्थित विद्युत सबस्टेसनमा आगलागी भएको छ ।

आगलागीका कारण त्यस क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

आगलागी तुरुन्तै निभाइएको भएपनि आगलागीका कारण सब-स्टेसनमा क्षति पुगेकाले सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?