वैशाख १५ गते २०८३ --:--:--
मेनु

म्याग्दीको बेनी दरवाङ सडकखण्ड अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ११:१७ AM
म्याग्दीको बेनी दरवाङ सडकखण्ड अवरुद्ध

म्याग्दी । पहिरोका कारण म्याग्दीको बेनी –दरवाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

शनिबार राति म्याग्दीको मालिका- ६ बाङ्गे पहिरोस्थित बेनी –दरवाङ सडकखण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि सडक पुर्ण रुपमा अवरोध भएको हो ।

प्रहरीले अवरोध हटाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?