वैशाख १५ गते २०८३ --:--:--
मेनु

गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२ १:२९ PM
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी ।  गुल्मीको कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । 

गुल्मीको कालीगण्डकी-२ राक्सेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट सोमबार बिहान पहिरो आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । 

अहिले बाटो खुलाउने पहल भईरहेको र सो सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?