विपि राजमार्गको नार्के-दाउने खण्ड सुचारु


बनेपा । बिपि राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ स्थित नार्के-दाउने खण्ड अवरुद्ध भएको सडक सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोशि गाउँपालिकाको नार्केमा माथिबाट आएको लेदोसहितको पहिरोले दुईतर्फी अवरुद्ध बह्येको सवारी आवागमन साँझ ७ बजेदेखि सुचारु भएको छ ।
बर्षाको समयमा बाढी र पहिरोको सम्भावना रहेकाले विपि राजमार्ग भएर यात्रा गर्दा उचित सावधानी अपनाउन हुन प्रहरीले अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%