दोलखाको गोगर खोलामा लेदोसहितको बाढी, सतर्क रहन आग्रह : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

दोलखाको गोगर खोलामा लेदोसहितको बाढी, सतर्क रहन आग्रह

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

दोलखा । दोलखाको विगु गाउँपालिका-१ तामाकोसी नदीको सहायक गोगर खोलामा लेदोसहितको भीषण बाढी आएको छ । 

बिहिबार दिउँसो त्यस क्षेत्रमा परेको वर्षापछि गोगर खोलामा बाढी आएको हो । बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?