माघ ५ गते २०८२ --:--:--
मेनु

गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२ १२:१७ PM
गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

डा. पौडेल गभर्नर बनेपछि राजदुत सोङको पहिलो भेटवार्ता हो ।   

भेटवार्तामा गभर्नर पौडेल र राजदूत सोङले नेपाल र चीनबीचको वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?