माघ ५ गते २०८२ --:--:--
मेनु

विपी राजमार्गको काभ्रे-सिन्धुली सडक थप एक महिना रातिमा बन्द हुने

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२ १०:३४ PM
विपी राजमार्गको काभ्रे-सिन्धुली सडक थप एक महिना रातिमा बन्द हुने

काठमाडौँ । विपी राजमार्गको काभ्रेभन्ज्याङ-भकुण्डेबेशी सिन्धुली सडक थप एक महिना रातिमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यलय, काभ्रेले एक सूचना जारी गर्दै आइतबारदेखि साँझ ६: ३० बजेदेखि बिहान ५ बजेसम्म एक महिनासम्म सार्बजनिक र निजी सवारी साधन संचालनमा रोक लगाइएको जानकारी दिएको छ ।  

यस अघि  विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने आउने दुबै तर्फका सार्वजानिक र निजि सवारी साधनलाई असार ६ गतेदेखि २० गतेसम्म रातिमा निषेध गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?