सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

मेरो आर्थिक मेरो आर्थिक असार २२ गते २०८२

काठमाडौँ । काठमाडौँ महानगरको महाराजगंजमा सडकमा माटो र ढुंगा राखेको आरोपमा जानकी कलर टेक प्रालिलाई ५० हजार जरीवाना गरेको छ ।

काठमाडौ महानगरीय प्रहरी बलले महानगर- ३ मा सामान ढुवानी गर्दा सवारी साधनबाट माटो सडकमा ल्याएको हुँदा जानकी कलर टेकलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गरेको हो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?