म्याग्दीको बेनी –दरवाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा पहिरो आएपछि सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब ५: ५० बजे घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन पहल भईरहेको जानकारी दिएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%