माघ ५ गते २०८२ --:--:--
मेनु

बालेनले बोलाए कार्यपालिका बैठक

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ ३:३३ PM
बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका छन् । बालेनले शुक्रबार बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?