वैशाख १५ गते २०८३ --:--:--
मेनु

प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ ६:४७ PM
प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोमा निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका छन्।

विहिबार राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण गरेको ‘नेश्नल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका हुन् । 

राष्ट्रिय खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि यो सेन्ट बनाईएको हो । यो सेन्टर ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको हो । यसमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्नसक्ने जनाईएको छ । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, खेलकुद परिषदका सदस्य सचिव लगायतको उपस्थिति रहेको छ ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?