माघ २८ गते २०८२ --:--:--
मेनु

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ६:१७ AM
पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ । 

उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनको अन्तरिम संस्कार आइतबार गरिने लम्सालले जानकारी दिएकी छन् । उनका दुई छोरी छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?