माघ ५ गते २०८२ --:--:--
मेनु

लेदो आएपछि विपि राजमार्ग अवरुद्ध 

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ८:२९ PM
लेदो आएपछि विपि राजमार्ग अवरुद्ध 

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताएको छ ।

बनेपा । काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली, बिरुवाडाँडा, कालढुङगामा खहरे खोलाको लेदो आई दुईतर्फी रूपमा विपि राजमार्ग अवरुद्ध भएको छ । 

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?