माघ ५ गते २०८२ --:--:--
मेनु

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८२ ५:४२ AM
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं । यूएईको जेलमा रहेका १२० नेपाली नागरिकले आममाफी पाएका छन् ।

यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले यूएई सरकारले ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर जेलमा रहेका १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जानकारी दिएको हो ।

दुताबासले युएई सरकारप्रति आभार व्यक्त गर्दै विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?