फागुन २२ गते २०८२ --:--:--
मेनु

तुईन खोला पुल नजिकै भारतीय कारमाथि ढुंगा खस्यो, तीन जना घाइते

मेरो आर्थिक मेरो आर्थिक श्रावण ४ गते २०८२ ४:४५ PM
तुईन खोला पुल नजिकै भारतीय कारमाथि ढुंगा खस्यो, तीन जना घाइते

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै भारतीय नम्बर प्लेटको गाडीमा ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

भारतीय युपी ८० जीपी २९२८ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा सवार तीन जना घाइते भएका छन् । कारमा पाँच जना सवार रहेको बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?