वैशाख १५ गते २०८३ --:--:--
मेनु

सडकमा निर्माण सामग्री राखेर अवरोध गर्नेलाई १५ हजार जरिवाना

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८२ ५:५६ PM
सडकमा निर्माण सामग्री राखेर अवरोध गर्नेलाई १५ हजार जरिवाना

काठमाडौँ । काठमाडौ महानगरले सडकमा निर्माण सामग्री राखेर अवरोध गर्नेलाई जरिवाना गरेको छ ।

काठमाडौँ महानगर-३२ स्थित कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गर्ने बिनोद शाहलाई महानगर प्रहरी बलबाट जरिवाना गरेको हो ।

महानगरले सडकमा गिट्टीसहितका निर्माण सामाग्री राखेर अवरोध गरेका शाहलाई १५ हजार जरीवाना गरेको महानगरीय प्रहरी बलले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?