वैशाख १५ गते २०८३ --:--:--
मेनु

दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८२ ७:०२ AM
दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ 

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

अख्तियारले टेरामक्स खरिद अनियमिततामा गरेको भन्दै झासहित १९ जनाविरुद्ध गत चैत १५ गते मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?