फागुन २ गते २०८२ --:--:--
मेनु

बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा

मेरो आर्थिक मेरो आर्थिक श्रावण २३ गते २०८२ ६:३६ AM
बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा

हेटौडा । आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?