माघ ५ गते २०८२ --:--:--
मेनु

प्रधानसेनापति सिग्देल चीन जादै

मेरो आर्थिक मेरो आर्थिक भाद्र १७ गते २०८२ ६:४२ AM
प्रधानसेनापति सिग्देल चीन जादै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका हुन् ।

प्रधानसेनापति सिग्देल यहि भदौ २७ गतेदेखि असोज ४ गतेसम्म चीनको गोन्जाउ र सांघाईमा हुने सैनिक एकाइहरूको भ्रमण तथा बेइजिङमा संचालन हुने १२औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन जान लागेका हुन् । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको भ्रमण स्वीकृत गरिसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?