वैशाख १५ गते २०८३ --:--:--
मेनु

दोलखा केन्द्रविन्दु भएर भूकम्प

मेरो आर्थिक मेरो आर्थिक भाद्र १७ गते २०८२ ४:३३ PM
दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?