वैशाख १३ गते २०८३ --:--:--
मेनु

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण, पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८२ ९:३२ PM
सञ्चारमन्त्री खरेलको पदभार ग्रहण, पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र दशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।   

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?