वैशाख १३ गते २०८३ --:--:--
मेनु

विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

मेरो आर्थिक मेरो आर्थिक असाेज १८ गते २०८२ २:२४ PM
विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

पोखरा । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरेको छ ।

काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा सकुशल अवतरण गरिएको हो । यति एयरलाइन्सले काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिएको छ ।

प्रतिकूल मौसमका  कारण काठमाडौं विमानस्थल करिब २ घण्टाका लागि बन्द गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?