वैशाख १३ गते २०८३ --:--:--
मेनु

जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८२ ९:०७ PM
जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । साथै आन्दोलनमा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको जानकारी मन्त्री खरेलले बताएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?