वैशाख १२ गते २०८३ --:--:--
मेनु

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मेरो आर्थिक मेरो आर्थिक मंसिर ७ गते २०८२ ८:४९ PM
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।


 प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?