वैशाख ११ गते २०८३ --:--:--
मेनु

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ ९ गते २०८२ ६:३४ PM
जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?