वैशाख ११ गते २०८३ --:--:--
मेनु

राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

मेरो आर्थिक मेरो आर्थिक जेठ ३० गते २०८० ३:४९ PM

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ हुनु भएको छ । उहाँलाई अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई मुटुमा समस्या भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको जनाईएको छ ।
आज बिहान भर्ना गरी उहाँको थप उपचार भइरहेको बताईएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?