वैशाख ११ गते २०८३ --:--:--
मेनु

आज दुवै सदनको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक भाद्र २८ गते २०८० १:१५ PM
आज दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ । त्यस्तै प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?