वैशाख ११ गते २०८३ --:--:--
मेनु

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३० गते २०८० ८:४८ AM
प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् ।

शुक्रबार बसेको बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?