गण्डकीका मुख्यमन्त्रीले पाएकाे विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

गण्डकीका मुख्यमन्त्रीले पाएकाे विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

मेरो आर्थिक मेरो आर्थिक वैशाख २५ गते २०८१

गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए। कांग्रेसले भने मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको बताउँदै आएको छ।