Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

प्रचण्डले संसदबाट विश्वासको मत लिन सहयोग गर्न भनेपछि राजीनामा फिर्ता

मेरो आर्थिक
मेरो आर्थिक
असार २० गते २०८१
प्रचण्डले संसदबाट विश्वासको मत लिन सहयोग गर्न भनेपछि राजीनामा फिर्ता

 प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Add a new comment