वैशाख १ गते २०८३ --:--:--
मेनु

प्रचण्डले संसदबाट विश्वासको मत लिन सहयोग गर्न भनेपछि राजीनामा फिर्ता

मेरो आर्थिक मेरो आर्थिक असार २१ गते २०८१ १:०० PM
प्रचण्डले संसदबाट विश्वासको मत लिन सहयोग गर्न भनेपछि राजीनामा फिर्ता

 प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?